00:00
04:14
शब्द मात्र रहेछन्
बोली भएछन् मन नराखी
स्पर्श, उसको त्यो छुवाइ
बोलाइ र हँसाइ भुल्नै बाँकी
म, म सानो, सानो-सानो, सानो हुँदै, आज
त्यो प्रश्नोत्तरको भुमरीमा परी फेरि
फेरि हाम्रो भूलको सम्झना गर्दै, अब
के मतलब भो र?
♪
आँखा चिम्लिएँ भने
मायामा पर्ने समयमा पुग्छु कि?
दोहोऱ्याई त्यही गल्तीलाई
बोलाइ र हँसाइ भुल्नै बाँकी
म, म सानो, सानो-सानो, सानो हुँदै, आज
त्यो प्रश्नोत्तरको भुमरीमा परी फेरि
फेरि हाम्रो भूलको सम्झना गर्दै, अब
के मतलब भो र?
घुमीघुमी भुमरीमा गुमी
गल्ती तिम्रो भूल हो मेरो नि
घुमीघुमी भुमरीमा गुमी
गल्ती तिम्रो भूल हो मेरो नि
Yeah
Yeah, oh, ooh