background cover of music playing
Goppey ii - Yodda

Goppey ii

Yodda

00:00

02:30

Similar recommendations

Lyric

Yeah, yeah, yeah!

गर्छु मित्रतामा अन्धविश्वास

इमान्दारीमा नै चल्छ यो हात

चाहन्छु हेर्न सबको विकास

तर मेरो विश्वास तोड्नेहरूको म गर्छु हिसाब

मेरो विश्वासघात गर्नेहरूको नाम याद छ

छाड्दिनँ बदला म नगरि प्रयाप्त

इमान्दारीलाई व्यापारसँग मिसाछ

तैँले जति घात गरिस् तँ आफैलाई थाहा छ

Yeah! तर पनि भन्थेँ, "It's okay (yeah, yeah)

नयाँ opportunity लाई सोच दे", yeah

फुटिसकेको रिसलाई म रोक्थेँ

किनभने प्रायः सबै कुरा गोप्य, yeah

जब छाया बनी बनिराथ्यौ बोझ

त्यो बेला साथ दिने कोही थिएन अफसोस

म हराएको थिएँ, गर्दै थिएँ खोज

अब फेरि पाउँछु साथ जब निको हुन्छ चोट

Bro, तँ जाली-जाली (जाली-जाली)

मेरो विश्वास जितिस् तैँले, ताली-ताली

कति हिँड्छस् नभाको इज्जत फाली-फाली

मेरो pocket change तेरो बैँकमा भारी-भारी

हो, दुःखमा बिताएका रात

म दामी हुनुमा केही लुकाएछैन राज

मैले गर्ने काम मेरो शरीरलाई अपराध

Rap भन्नै नआउनेहरूसँग नदाँज

Did it for the passion, now I do it for the guap

Nobody bro, bro

यो music मा अबदेखि Yodda नि छैन यहाँ सोझो (सोझो)

थिएँ म लोकतो जुन बन्दैन पानीमा मिसाए नि कोदो (कोदो)

अझै छु भोको, पार्नु छ पैसाले खल्तीलाई मोटो

यो प्रगति हेर्न जाने मान्छेहरूको सोच हो (सोच हो)

अब मेरो शत्रुहरूलाई

ओइ तँ, पाखे, Camper, साँपे

फकिन्न प्रशंसाले, बद्लिन्न सम्पदाले, yeah

भविष्यले अँगाल्छ यदि ध्यान दिए वर्तमानले

बनेको हारले स्तर अति नै माथि छ, सोच्नलाई तँ जस्तो बारे (बारे)

म अझै नि त्यस्तै छु मैले जहाँ देखि पाइला सारेँ (सारेँ)

केवल बढेको भाउ र सुरुवात गरेको ठाउँ

म जहाँ नि जान्छु, पाउँछु शत्रु नै शत्रु around

Yeah! मलाई जति तल झारे नि I am a bouncer, yeah

हामी हारहरूसँग नडराऊँ, yeah

म मरे पनि जीवित रहोस् मेरो नाउँ (नाउँ)

मेरो गीतहरूले शत्रु सताउन्

Yeah, what goes around comes around, comes around

Yeah, भुकिराख् अझै लुटिराख्, जाग्दै छ बदलाको भाव (बदलाको भाव)

What goes around comes around

Yeah, भुकिराख् अझै लुटिराख्, जाग्दै छ बदलाको भाव (बदलाको भाव)

Goes around, comes around

- It's already the end -