background cover of music playing
Antya Ko Suruwat - Yama Buddha

Antya Ko Suruwat

Yama Buddha

00:00

03:01

Similar recommendations

Lyric

यो अन्त्यको सुरुवात हो तिम्रो र मेरो माया को

हुन्थ्यो कहिले तिमी मेरो जिवनमा छाएको

तर व्यर्थै हो कुरा गर्नु माया लाएको

अब जिउनु छ छुट्टै जिवन तिमी बाहेक को

पीडा त हुन्छ मन मा एक्लै तिमी बिना

सायद कहिले हुने छैन अब हाम्रो मिलन

मन बुझाउछु सोची यस्तै रै छ जिवन

अन्धकार मात्रै कतै छैन सुर्य किरण

तिमीलाई चाहे मैले त्यसपछि पाए मैले

संगै रमाए कैले फेरी गुमाए अहिले

सायद येस्तै लेखेको थियो हाम्रो कर्ममा

These are the facts baby नबाच भ्रममा

Baby I used to love

Now, I really don't want you

It's like a whole right in my heart

May be I should have told you

It felt really good when I hold you

Then every thing fell apart

अब तिम्रो आशुले की हुदैन मलाई

तिम्रो मायाको भावनाले छुदैन मलाई

जब साथमा थिए तिमीले बुझेनौ मलाई

अब भेटौला फेरी अर्कै जुनीमा तिम्लाई

In the form of a complete stranger passing by

Look when I used to be there for you when you would cry

Now its goodbye बाच्न देउ मलाई

एक्लै अतितका सबै कुराहरुलाई भुलाई

भन्छन मुटुको घाऊ समय संगै निको हुन्छ

गहिरो प्रेम थियो मेरो सायद अलि ढिलो हुन्छ

Neither the brain or a eyes wanna look for you

Be glad I even composed the hook for you

Baby I used to love

Now I really don't want you

It's like a whole right in my heart

Maybe I should have told you

It felt really good when I hold you

Then every thing fell apart

- It's already the end -