background cover of music playing
Marijau - Bikki Gurung

Marijau

Bikki Gurung

00:00

04:26

Similar recommendations

Lyric

कुरा सबै थाहै छ नि, तिमीलाई के भनूँ म?

पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?

तिमी हाँसेको हेरिरहेँ सधैँभरि यसरी नै

तिम्रो आँखामा आँसु देखे मरिजाऊँ सासै राेकी

कुरा सबै थाहै छ नि, तिमीलाई के भनूँ म?

पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?

तिमी हाँसेको हेरिरहेँ सधैँभरि यसरी नै

तिम्रो आँखामा आँसु देखे मरिजाऊँ सासै राेकी

मरिजाऊँ, मरिजाऊँ

मरिजाऊँ, मरिजाऊँ

तिमी नै हौ, तिमी नै हौ

मनले रोजेको तिमी नै हौ

हाँसीखुसी सजाएका सपना सबै बिलाइसकेछ

माटोको महलसरि संसार मेरो आँधीले बगाई लगिसकेछ

तिम्रो जीवन सधैँभरि यसरी नै फलिफुलिरहोस्

तिम्रो आँखामा आँसु देखे मरिजाऊँ सासै राेकी

मरिजाऊँ, मरिजाऊँ

मरिजाऊँ, मरिजाऊँ

तिमी नै हौ, तिमी नै हौ

मनले रोजेको तिमी नै हौ

- It's already the end -