00:00
04:40
तिमी जस्तै म पनि सङ्घर्ष गर्दै छु यहाँ
त्यसैले त बुझिदेऊ मलाई नि
विभिन्न प्रश्नहरूको बीचमा छु अझै
अलमल्ल नपार मलाई
"यस्तै नै होला" भनी बस्ने हो
"यस्तै नै होला" भनी बस्ने हो
♪
जिउनु नै त गाह्रो छ रे यो दुनियाँमा
हात दिने भए देऊ, नथिच मलाई
नथिच मलाई, नथिच मलाई
नथिच मलाई, नथिच मलाई
"यस्तै नै होला" भनी बस्ने हो
"यस्तै नै होला" भनी बस्ने हो
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ")
भनी बस्ने हो (भन्दै बस्ने हो)
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ")
भनी बस्ने हो (भन्दै बस्ने हो)
कहाँ जान लाग्याछौ तिमी?
हराउँदैमा नआत्त (yeah, yeah, yeah, yeah)
कहाँ जान लाग्याछौ तिमी?
छुट्नु त छँदै छ यहाँ (yeah, yeah, yeah, yeah)
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ")
भनी बस्ने हो (भन्दै बस्ने हो)
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ")
भनी बस्ने हो (भन्दै बस्ने हो)
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ")
भनी बस्ने हो (भन्दै बस्ने हो)
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ")
भनी बस्ने हो (भन्दै बस्ने हो)