background cover of music playing
Satayera - Sushant KC

Satayera

Sushant KC

00:00

03:44

Similar recommendations

Lyric

एक, दुई, तीन पाइलाहरू म अघि बढ्छु

मन भए तिमी नि बढ

मलाई थाहा छ के तिम्रो मनमा

मुटुले जे भन्छ, त्यही गर

मलाई सताएर केही नि हुन्न

म त बसिरहनेछु यहीँ, हरे

जलिरहेको त्यो मुटु छ भने

आऊ मसँग आएर त हेर

भगाइदिन्छु सबै पीडा लेर

गाइदिन्छु म गीत लेखेर

आऊ मसँग आएर त हेर

I like it when you move your body

Help me watch you 'til I can't do it anymore

Please don't make me run around for you anymore

Baby, maybe we should stop this and be together

Are we never?

We'll be happy always and forever

I'll make it sure, I promise

We don't have to pretend or deny this

Whatever's going on in your mind

That is what is going on in my mind, I know

मलाई सताएर केही नि हुन्न

म त बसिरहनेछु यहीँ, हरे

जलिरहेको त्यो मुटु छ भने

आऊ मसँग आएर त हेर

भगाइदिन्छु सबै पीडा लेर

गाइदिन्छु म गीत लेखेर

आऊ मसँग आएर त हेर

परीक्षामाथि परीक्षा ममा बर्साएर के होला र?

मभन्दा बढी तिमीबारे ख्याल गर्ने कहाँ होला र?

तरिका नै तरिका छन् नि मनको कुरा बुझ्ने यहाँ

जहाँ-जहाँ जाऊँ, म देख्छु तिम्रै नै मुहार त्यहाँ

One, two, three, four, five

You know I can hit you anytime I like

So don't play no games with me

Send your résumé, maybe I can relegate all the other candidates

Validation is all you need, and I can give to you

Don't know how it came to this, but I can say, "Hey"

I don't mean to sound rude, but the truth is always bitter, yeah

What we gon' do when you see the greener other side?

Pack your bag for the ride if you wanna come, no pressure

A lot of flowers in the garden, my pleasure

एक, दुई, तीन पाइलाहरू तिमी अघि बढे

म पनि तिमीसँगै हिँडौँला

मन छैन भने ठिकै छ

माछा समुन्द्रमा धेरै-धेरै छ

मलाई सताएर केही नि हुन्न

म त बसिरहनेछु यहीँ, हरे

जलिरहेको त्यो मुटु छ भने

आऊ मसँग आएर त हेर

भगाइदिन्छु सबै पीडा लेर

गाइदिन्छु म गीत लेखेर

आऊ मसँग आएर त हेर

आऊ मसँग आएर त हेर

- It's already the end -