00:00
05:27
अहिले सम्म यस गीतसँग सम्बन्धित कुनै जानकारी उपलब्ध छैन।
आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
जलाई आफूलाई देखाउन म सक्दिन
जलाई आफूलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै-धेरै
माया तिमीलाई गर्छु म धेरै-धेरै
♪
लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
टुक्राई आफैलाई जोड्न म सक्दिन
टुक्राई आफैलाई जोड्न म सक्दिन
माया तिमीलाई गर्छु म धेरै-धेरै
माया तिमीलाई गर्छु म धेरै-धेरै
♪
जलाई आफूलाई देखाउन म सक्दिन
जलाई आफूलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै-धेरै