00:00
05:44
हालको लागि यस गितसँग सम्बन्धित जानकारी उपलब्ध छैन।
मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
एकैछिन गर न चिरिबिरी
के होला तिम्रो त्यो मनभरि?
यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो
♪
अल्झिएका कतै हामी दुवै
♪
तिमी न्यानो भन्दै, म माया भन्दै
♪
एकै ठाउँ छौँ हामी
कतै भागी जाने लाग्दै छ मन
हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो
♪
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा